नियम
संक्षिप्त नाम र प्रारम्भ

 

(१) यी नियमहरूको नाम “औषधि स्तर नियमावली, २०४३” रहेको छ ।
(२) यो नियमावली नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।